देश/प्रदेश « Khabarhub

महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार

महोत्तरी– महोत्तरीको बर्दिबासस्थित पाटुमा गरिब, विपन्न र निम्न आय भएका सर्वसाधारणले न्यानो कम्बल उपहार पाएका छन् । स्थानीय समाजसेवी अर्जुन ढुंगेलको सक्रियतामा शनिबार पाटुका १५ घरपरिवारले न्यानो डस्ना तथा ओढ्ने कम्बल पाएका हुन् । चिसोको कारण समस्यामा परेको थाहा पाएपछि थोरै भए पनि राहत होस भन्ने उद्देश्यले कम्बल किनेर दिएको समाजसेवी ढुङ्गेलले बताए । मजदुरी…