देश/प्रदेश « Khabarhub

सेनाको भैरव बाहन गुल्ममा मनाइयो कुकुर तिहार

काठमाडौँ– कुकुर तिहारका दिन कुकुरलाई मन पर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । कुकुर आज्ञापालक जनवार हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुको रुपमा समेत कुकुर रहेको छ…