देश/प्रदेश Archives | Page 1306 of 2029 | Khabarhub Khabarhub

मन्त्रीलाई बुढीगण्डकी प्रभावितको प्रश्न  : कहिले अघि बढ्छ आयोजना ?

काठमाडौँ– फ्रान्सेली कम्पनी ट्याक्टवेलले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर सरकारलाई बुझाएको पनि सात वर्ष भयो । आयोजनाले गति लिन सकेको छैन । घरखेत छाडन तयार भएका आयोजना प्रभावितलाई पनि परियोजना अगाडि बढ्न नसक्दा चिन्ताले सताएको छ । फ्रान्सेली कम्पनीले सन् २०१४ मा नै डीपीआर तयार पारेको हो । सरकारले परियोजनाको ढाँचा टुङ्गो लगाउन नसक्दा…