देश/प्रदेश Archives | Page 1313 of 1945 | Khabarhub Khabarhub

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जा– गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो । स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै…