देश/प्रदेश Archives | Page 1313 of 2028 | Khabarhub Khabarhub

युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ

ललितपुर– यूरोकप फुटबल प्रतियोगिताका खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही…