Live on
Your Voice, Your Power
बागलुङ– बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ । खानेपानी व्यवस्थापनका लागि वर्षेनी बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरूले घरबाटै बोतलमा पानी बोक्न बाध्य छन् । पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ । ‘विद्यालयमा पानीको…