देश/प्रदेश « Khabarhub

दाङमा ३ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

दाङ– दाङमा ३ लाख २९ हजार ७ सय ४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गएको माघ १४ गतेदेखि खोप लगाउन सुरुभएको दाङमा अहिलेसम्म ३ लाख २९ हजार ७ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । यो संख्या पहिलो डोज लगाउनेको हो । दुवै डोज लगाउनेको संख्या ३४ प्रतिशत…