देश/प्रदेश Archives | Page 1319 of 2028 | Khabarhub Khabarhub

आजको मौसम : प्रदेश १ मा भारी वर्षाको सम्भावना, अरु प्रदेशमा के छ ?

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण मुलुकका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहेको जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा…