देश/प्रदेश Archives | Page 1342 of 2026 | Khabarhub Khabarhub

कर्णालीमा एमाले संसदीय दलको बैठकमा तीन सदस्य अनुपस्थित, ज्वाला सहभागी

सुर्खेत– नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनः बहाली भएका प्रदेशसभाका तीन सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुन् । पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना सांसदमध्ये प्रकाश ज्वाला भने मंगलबारको संसदीय दलको बैठकमा सहभागी भएका छन् । प्रदेशसभाको आजको…