देश/प्रदेश Archives | Page 1351 of 1941 | Khabarhub Khabarhub

जुम्लामा मार्सी धानको खेती शुरू

खलंगा – जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरू भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । जुम्लाका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई जुम्लामा धान उत्पादनको शुरुआतीका…