देश/प्रदेश « Khabarhub

दाङमा बस दुर्घटना : सहचालकको मृत्यु , २१ जना घाइते

दाङ– दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो । दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार साँझ दुर्घटना परेको छ । दुर्घटनामा परेर २८ वर्षकाका घोराही(१०…