देश/प्रदेश « Khabarhub

कांग्रेस नेता पौडेल प्रचण्ड निवासमा

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् । यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास पुगेका…