देश/प्रदेश « Khabarhub

मलेसियाबाट बिरामी नेपालीको उद्धार

दोहा- जनउद्धार केन्द्र मलेसियाले प्यारालाइसिसले थला परेका एक नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ । अवैधानिक रुपमा मलेसियाको मेलाका राज्यमा काम गर्दै आएका नवलपरासीको साविक हरपुर- ५ का ४० वर्षीय हरिशचन्द्र केवटलाई उद्धार गरी स्वदेश पठाइएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए । हरिशचन्द्रको अवस्था थाहा पाएपछि उनको परिवार र साथीहरूले जनउद्धार केन्द्र समक्ष…