देश/प्रदेश « Khabarhub

वैशाखयता प्राकृतिक प्रकोपमा परी १२१ जनाको मृत्यु, ३६ बेपत्ता

काठमाडौँ– वैशाखपछिको प्राकृतिक प्रकोपमा परी मुलुकका विभिन्न जिल्लामा १२१ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि साउन ५ गते मंगलबारसम्म सो संख्यामा हताहती भएको जनाएको हो । ४ महिनाको अवधिमा १७२ वटा पहिरोका घटनामा ३२ जनाको र ७७ वटा बाढीको घटनामा २७ जनाको मृत्यु भएको प्राधिकरणको…