Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ कोरोना महामारीको हटस्पोट बनेको छ । उपचार अभावमा बिरामीको दैनिक ज्यान गइरेको छ । यस्तो बेलामा जनताको आस सरकारमाथि छ । तर, प्रदेश २ सरककारले यस्तो अक्रान्त अवस्थामा पनि जनताको जनधनको रक्षा गर्नुको साटो बारुण यन्त्र खरिद गरेको छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा ध्यान नदिएर करिब ५ करोडको लागतमा ९ वटा…