देश/प्रदेश Archives | Page 1373 of 2024 | Khabarhub Khabarhub

कोभिड–१९ प्रतिकार्यमा सामाजिक संघसंस्थाको सहयोग

काठमाडौँ– सामाजिक संघसं‌स्थाले कोभिड–१९ प्रतिकार्यमा सहयोग गर्दै विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । समाज कल्याण परिषदको समन्वयमा सामाजिक संघसंस्थाले स्वास्थ्य मन्त्रालय तथा विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको गैर सरकारी संस्था महासंघका उपमहासचिव अर्जुन भट्टराईले जानकारी दिए । सामाजिक संघसंस्थाको पहलमा आइसोलेसन किट्स, अक्सिमिटर र पीपीईसमेत २ लाख ४६ हजार ७० थान, अक्सिजन सिलिन्डर…