Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकामा एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अर्वाड पाएका छन् । अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत अनुसन्धानकर्ता डा. रमेश मरासिनीले डेढ करोडको फेलोसिप अवार्ड पाएका हुन् । स्कुल अफ मेडिसिनको इन्स्टिच्युट फर सेल इन्जिनियरिङ एन्ड डिपार्टमेन्ट अफ रेडियोलाजी एन्ड रेडियोलोजिकल साइन्सेसमा कार्यरत अनुसन्धानकर्ता डा. मरासिनीलाई १ लाख ३०…