देश/प्रदेश « Khabarhub

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालयमा एकजनाले आगजनी गरेका छन् । सोही वडाका वास्ताम लामिछानेले बुधबार वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । उनले पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगराम सुनारले जनाएका छन् । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट…