देश/प्रदेश « Khabarhub

युवा बैंकर प्रवेश रिजालले पाए अमेरिकाको प्रतिष्ठित ‘जीसीआइएफ’ पुरस्कार

काठमाडौँ– हाल अमेरिकामा कार्यरत नेपाली युवा बैंकर प्रवेश रिजालले अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन्। मंगलबार अमेरिकाको लास भेगास शहरमा आयोजित एक समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ । "हामीले…