देश/प्रदेश Archives | Page 1390 of 1939 | Khabarhub Khabarhub

कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य कति ?

काठमाडौँ– आइतबार नेपाली बजारमा केही तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ६० देखि ६५ रुपैया रहेको छ । त्यस्तै आज गोलभेडाको मूल्य किलोको ३५ देखि ४० रुपैया, आलु किलोको २५ देखि ३० रुपैया, बन्दा किलोको २० देखि २५ रुपैया र काउली किलोको १० देखि…