देश/प्रदेश Archives | Page 1392 of 1939 | Khabarhub Khabarhub

कुवेतमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

दोहा- कुवेतमा पनि दुई जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको छ । बेलायतबाट आएका कुवेतका दुई महिलामा पीसीआर परीक्षण गर्दा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टी भएको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल-सनादले बताए  । ती दुई महिलाले बेलायतमा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएको तर, कुवेत एयरपोर्टमा परीक्षण गर्दा उनीहरुमा नयाँ प्रजातिको संक्रमण देखा…