देश/प्रदेश « Khabarhub

गोदावरी नगरपालिका बन्यो स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह

काठमाडौँ– ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दीक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दीक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् । नगर स्काउटले बिहीवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर…