Live on
Your Voice, Your Power
जनकपुरधाम– जनकपुर–ढलकेवर सडकखण्डअन्तर्गत स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मंगलबार सोही सडक खण्ड अन्तरगत मटिहानीस्थितबाट स्रोत नखुलेको रकमसहित महोत्तरी प्रहरीले पक्राउ गरेको हो । धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको…