Live on
Your Voice, Your Power
काठमाडौँ– २०७२ साल बैशाखमा आएको विनासकारी महाभूकम्पको चपेटामा परी पलभरमै घरबारविहीन भएका ६५ परिवारहरु भक्तपुर लिवालीको खुला मैदानमा जस्ता पाताले निर्मित अस्थायी टहरमा बस्दै आएका थिए । तीमध्ये केही परिवार आफ्नो बासस्थानमा फर्किसकेका छन् भने हालसम्म पनि १५ परिवारहरु त्यहि अस्थायी टहरामे छन् । दैनिक ज्यालादारीमा काम गर्दै आफ्नो र परिवारको जीविका चलाउदै आइरहेका उनीहरु…