देश/प्रदेश Archives | Page 1396 of 2021 | Khabarhub Khabarhub

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटना भएको हेलिकोप्टर र दुई शव फेला

काठमाडौँ- धौलागिरि हिमालको आधार शिविरमा हेलिकोप्टरको भग्नावशेष र दुई वटा शव फेला परेको छ । नेपाली सेनाको चालु हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरि हिमालको आधार शिविरमा हेलिकोप्टरको पाटपुर्जा र दुईवटा शव भेटिएको सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलले जानकारी दिए । १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष…