Live on
Your Voice, Your Power
दाङ– दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ। जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । 'एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ,' कार्यालायका कोरोना फोकल पर्सन…