Live on
Your Voice, Your Power
पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जिल्लाका १० वटै पालिका र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । शनिवार तनहुँको व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पौडेलले स्वास्थ्य सामग्रीहरु औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरेका छन् । कांग्रेस नेता पौडेलले ११ वटा अक्सिजन कन्सिट्रेटर,…