Live on
Your Voice, Your Power
काठमाडौँ- लगातारको वर्षाका काठमाडौंको फोहोर नियमित उठ्न सकेको छैन । अहिले शहरका सडक पुल र चोकमा फोहोरको डंगुर थुप्रिएका देखिन्छन् । काठमाडौं महानगरपालिकाले विगत १६ वर्षदेखि उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ । ल्याण्डफिल साइटको करिब २ किलोमिटर सडक पार गर्न नसक्दा…