देश/प्रदेश « Khabarhub

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु

पोखरा– मुस्ताङबाट म्याग्दीको बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजेको समयमा रा१ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका…