देश/प्रदेश « Khabarhub

निगमका आन्दोलित कर्मचारीले जलाए प्रस्ताविक कम्पनीको प्रबन्धपत्र

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको विरोधमा आन्दोलित कर्मचारीहरूले प्रबन्धपत्र जलाएका छन् । शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रबन्धपत्र जलाएका हुन् । निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रबन्धपत्र जलाएको बताए । उनीहरुले निगम निजीकरण बन्द गर, निगम बेच्न पाइँदैन,…