Live on
Your Voice, Your Power
काठमाडौँ– कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । शनिबार कपिलवस्तु नगरपालिका – ५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ भएको र यसलाई चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे…