देश/प्रदेश « Khabarhub

धानको भण्डार प्रदेश २ मा रोपाइँ धमाधम (फोटोफिचर)

जनकपुरधाम– धान उत्पादनको भण्डार मानिने प्रदेश २ मा खेतीयोग्य जमिनको करिब आधा भाग रोपाइँ सकिन लागेको छ । समयमै पानी परेकाले कुल खेतीयोग्य जमिनमध्ये ४० प्रतिशत रोपाइँ सकिएको विवरण प्राप्त भएको छ । कृषि विकास निर्देशनालय, नक्कटाझिजका निर्देशक डा. रतन कुमार झाका अनुसार असार तेस्रो सातासम्ममा ४ लाख १५ हजार हेक्टर धानखेतमध्ये आधा जति रोपाइँ…