देश/प्रदेश Archives | Page 1406 of 2020 | Khabarhub Khabarhub

चैते दशैँको अवसरमा मौलो पूजा सम्पन्न

काठमाडौँ – चैते दशैँ पर्वको अवसरमा प्रहरी प्रधान कार्यालयमा मौलो पूजा सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले चैते दशैँ पर्वको अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलोमा आज पूजाअर्चना तथा सङ्कल्प गरेका हुन् । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बलि पूजा तथा निशानमा पञ्जा छापसमेत लगाएका थिए । सोही अवसरमा…