देश/प्रदेश « Khabarhub

खोप कार्यक्रमको अनुगमनमा मेयर शाक्य, आफू अनुकुल केन्द्रमा खोप लगाउन आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा सो उमेर समूहका सबैले लगाउन आग्रह गरेका छन । खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताएका हुन् । प्रमुख शाक्यसँगै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्याक्षहरुलगायत अनुगमनमा सहभागी थिए…