देश/प्रदेश « Khabarhub

प्राचीन बौद्ध धर्मग्रन्थ देखाए १३ लाख ७९ हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ– बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पुरातात्विक बौद्ध ग्रन्थ ३ करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको हो। धर्म ग्रन्थका नाममा प्रलोभनमा पारी नगद ठगी गर्ने समूहको…