देश/प्रदेश « Khabarhub

गोली लागेर युवकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–१७, मानसिंह चोक नजिकै नहरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको छ । मृतक अन्दाजी ३० वर्षका जस्ता देखिन्छन् । अधिकारीले बिहीबार बिहान घटनाका विषयमा जानकारी प्राप्त भएको…