Live on
Your Voice, Your Power
जनकपुरधाम– निर्माण पूरा भइ सञ्चालनको तयारीमा रहेको कमला नदीको पुल भासिएको छ । लगातारको वर्षाले नदीमा बाढी आउँदा पुल भासिएको हो । हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो । पुलको पिलर एक फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । उनका अनुसार नदीमा बाढी…