देश/प्रदेश « Khabarhub

मेलम्चीको स्थलगत अध्ययन गरिने

काठमाडौँ– सरकारले असार १ गते आएको बाढी पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु क्षेत्रको स्थलगत अध्ययन गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाएको हो । शुक्रबार खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री बसन्त नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म…