देश/प्रदेश « Khabarhub

किन गरिँदै छ मोबाइल दर्तालाई अनिवार्य ?

काठमाडौँ– वैदेशिक रोजगारीमा गएकाहरुले स्वदेश फर्कदा ल्याउने उपहारको पहिलो रोजाइमा पर्छ—‘मोबाइल फोन सेट ।’ पछिल्लो समय विशेषगरी आफन्त वा परिवारका लागि स्वदेश फर्कदा मोबाइल फोन सेट उपहार स्वरुप ल्याउने प्रचलन बढेको छ । त्यसरी विदेशबाट ल्याइएका मोबाइल फोनहरु सम्बन्धित निकायमा दर्ता नगरी चलाउने गरिएको छ । तर आगामी साउन १ गतेदेखि भने विदेशबाट ल्याइएका मोबाइल…