Live on
Your Voice, Your Power
काठमाडौँ– उच्च विस्फोटक क्षमतायुक्त रेडियोएक्टिभ यूरेनियमसहित मुम्बईमा दुई जना पक्राउ परेका छन् । महाराष्ट्रको एन्टिटेरर स्क्वाडले सात केजी यूरेनियमसहित उनीहरूलाई पक्राउ गरेको हो । त्यसको मूल्य साढे ३३ करोड (२१ करोड भारतीय रुपैयाँ) पर्ने प्रहरीले जनाएको छ । निजी ल्यावमा परीक्षण गरिरहेका उनीहरूलाई सुराकीको सूचना अनुसार पुगेको प्रहरीले पक्राउ गरेको हो । उक्त ल्याबसहित ती…