देश/प्रदेश « Khabarhub

सामाजिक सुरक्षा कोषमा १४ हजार ५८० रोजगारदाता आवद्ध

काठमाडौँ– सामाजिक सुरक्षा कोषले हालसम्म कोषमा १४ हजार ५ सय ८० रोजगारदाता आवद्ध भएको जानकारी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले लाख ५१ हजार २९२ योगदानकर्ता र ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको पनि जानकारी दिएको छ । यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार…