देश/प्रदेश « Khabarhub

‘बिरामी टुलुटुलु हेरेर बस्नु पर्ने यो कस्तो विवशता ! लौ न हजुर केही गरौँ !’

बुटवल- करिब ३५ वर्ष उमेर देखिने एक महिला आफ्नो श्रीमानको शव पाउने आशामा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल परिसरमा अधीर भएर पर्खिंरहेकी थिइन् । इमेरजेन्सी कक्ष बाहिर उनी भक्कानिएको दृश्य कारुणिक थियो । कोरोना संक्रमण भएपछि आफैँ गाडी चलाएर उनका श्रीमान बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल आएका थिए । कोरोनाको लक्षण देखिए पनि अवस्था सामान्य थियो…