देश/प्रदेश « Khabarhub

स्थानीय तह र प्रदेश सरकारलाई दिइँदै आएको रकम बढाइयो

काठमाडौँ– सरकारले स्थानीय तह र प्रदेशलाई दिइदै आएको रकम बढाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहलाई दिइदै आएको समानीकरण अनुदान प्रदेशतर्फ ५७ अर्ब ९६ करोड र स्थानीय तहलाई ९४ अर्ब ५६ करोड पुगेको छ । शसर्त अनुदानसमेत बढाइएको छ । अब प्रदेशका लागि ३५ अर्ब ८७ करोड र…