Live on
Your Voice, Your Power
पोखरा– एक साताअघि बेपत्ता भएका बाग्लुङ गलकोट नगरपालिका वडा नम्बर – ६ कायसका क्षेत्रबहादुर बुढाथोकी मृत भेटिएका छन् । असार १० गते विहान उनी घाँस काट्न भनी घरदेखि केही माथि खरबारीतर्फ निस्किएका थिए । बिहान ८ बजेतिर घरबाट निस्किएका उनी दिउँसो १२ बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्न थालेको थियो । खरबारीमा घाँस काटेकै…