Live on
Your Voice, Your Power
जनकपुरधाम– देश कोरोना महामारीले अक्रान्त छ । बजार बन्द छ, उद्योग ठप्प छ । श्रमिकले काम पाएका छैन्, गरिबले खाना । यस्तै महामारीबाट बच्न प्रदेश २ का युवाले उदाहरणीय काम गरिरहेका छन् । दोस्रो भेरिएन्टसहितको कोरोना भाइरसबाट बिरामीलाई जोगाउन र गरिबलाई भोकमरीबाट बचाउन युवाहरु अहोरात्र खटिरहेका छन् । बिरामी परेर घरमै बसेका संक्रमितलाई जोगाउन अथक…