देश/प्रदेश « Khabarhub

रुपन्देहीमा केही खुकुलो पार्दै असार १४ सम्म निषेधाज्ञा थपियो

बुटवल– सरकारी कार्यालय खुला र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीले एक साता निषेधाज्ञा थप गरेको हो । थप गरिएको निषेधाज्ञामा निजी सवारी साधनको सञ्चालनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ । तर सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनलाई भने…