Live on
Your Voice, Your Power
काठमाडौँ– वाग्मती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमाथि छलफल प्रारम्भ भएको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैठकमा राजश्व आय–व्ययको वार्षिक बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे । बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी १२ जना प्रदेशसभाका सदस्यहरूले बजेटमाथि आ–आफ्ना धारणा राखेका थिए । सत्तापक्षका सदस्यले सरकारद्वारा प्रस्तुत…