Live on
Your Voice, Your Power
जनकपुर– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले प्रजातन्त्र सेनानी अरविन्द ठाकुरकी श्रीमती मञ्जु ठाकुरलाई सम्मान गरेका छन् । जिउदो शहीदको उपमा पाएका ठाकुरकी श्रीमती मञ्जुलाई उनकै निवासमा पुगेर प्रदेश प्रमुख अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा मञ्जुले श्रीमानको योगदानलाई युवा पुस्तासम्म पुर्याउन उनको शालिक र जनकपुरको विमान स्थलको नाम उनकै नामबाट राख्न…