Live on
Your Voice, Your Power
दोहा- कोरोना महामारीको दोश्रो लहर व्यापक फैलिए पछि बहराइनले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ । आइतबारदेखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको जनाएको छ । नेपालमा कोरोना संक्रमण व्यापक फैलिएको भन्दै यसअघि मलेसिया, कुवेत, दुबईलगायतका देशहरुले पनि नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाईसकेका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार…