Live on
Your Voice, Your Power
काठमाडौँ- कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना टुङ्गोमा नपुग्दै दुई वर्षको अवधिमा उनीजस्तै अन्य अबोध बालिकाले ज्यान गुमाउनु परेको छ । पछिल्लो शिकार बनेकी छन् बझाङकी १२ वर्षीया सम्झना विक । यही असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका-२ की सम्झना विक मृत फेला परेकी थिइन् । उनको शव…